वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एन. बी. इन्सुरेन्सको अध्यक्षमा हेमराज ढकाल

अर्थटुडे
२०७३ पुष १०, आईतवार

काठमाडौं । एन.बी.ईन्सुरेन्स कम्पनीको अध्यक्षमा हेमराज ढकाल सर्वसम्मत नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको संचालक समितिको ४३औं बैठकको निर्णयानुसार ढकाले सर्वसम्मतीबाट अध्यक्ष भएका हुन् । ढकाल राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायमा संलग्न आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक समेत रहेका छन ।

त्यसैगरी ढकाल काठमान्डौं फन पार्क (चन्द्रागिरी हिल्स) लिमिटेड लगायत विभिन्न संस्थहरुमा संचालक पदमा कार्यरत रहेका छन् । व्यवस्थापनमा स्नातकोत्तर उपाधी हांसिल गरी एक सफल उद्योगी तथा व्यवसायीको रुपमा रहेका ढकालको नेतृत्वमा कम्पनीले आउंदा दिनहरुमा अझै प्रगती गर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ