काठमाडौं । नेपाली बजारमा मंगलबार तेस्रो दिन पनि स्थिर रहेको छ । गत आइतबार २०० रुर्पैयाँ महंगो भई प्रतितोला ५२ हजार रुपैयाँमा उक्लेको सुन मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी पनि प्रतितोला ७५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया