काठमाडौं । एनएमबि बैंकको साधारणसभाले संचालक समितिको प्रस्ताव अनुसार सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र त्यसका लाग्ने करवापत १ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ ।
उक्त बोनस सेयर वितरणसँगै बैंकको सेयर पुँजी ६ अर्व ४६ करोड रुपैयाँ पुग्नेछ ।
बैंकले हाल ७२ शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
्
प्रतिक्रिया