काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५४ हजार ४०० र चाँदी ७९० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
अघिल्लो दिनको तुलनामा सुन २०० रुपैयाँ र चाँदी ५ रुपैयाँ महंगो भएको हो ।
अन्तर्राष्ट्रिय बजार उकालो लागेसँगै नेपाली बजारमा पनि सुनचाँदी महंगो भइरहेको छ ।
प्रतिक्रिया