वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिप्रोक्स लघुवित्तका लगानीकर्तालाई ५२.६३ प्रतिशत प्रतिफल

अर्थटुडे
२०७३ माघ १२, बुधबार

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकका लगानीकर्ताले ५२.६३ प्रतिशत लाभांस पाउने भएका छन् । उक्त लाभांसमध्ये ३५ प्रतिशत सेयर र १७.६३ प्रतिशत नगद रहेको छ । बैक संचालक समितिले गरेको लाभांस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । अब बैंकको साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ