वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकको नाफा १ अर्व

अर्थटुडे
२०७३ माघ २१, शुक्रबार

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पुससम्म १ अर्व २ करोड नाफा गरेको छ । बैंकले शुक्रबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा २२ करोड नाफा थपेको हो । गत आवको यसै अवधिमा ८० करोड नाफा गरेको थियो ।

०७३ पुससम्म बैंकले ९१ अर्व निक्षेप संकलन गरी ७५ अर्व कर्जा लगानी गरेको हो । बैंकको चुक्ता पुँजी ६ अर्व ४७ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकले व्याजबाट १ अर्व ८० करोड आम्दानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ