वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डेढ अर्व बढीको हकप्रद जारी गर्दै नेपाल बैंक

अर्थटुडे
२०७३ फाल्गुन २३, सोमबार

काठमाडौं । नेपाल बैंकले डेढ अर्ब भन्दा बढीको हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद निस्कासनको लागि सोमबार धितोपत्र बोर्डमा निबेदन दिएको छ ।

बैंकले हकप्रद जारी गर्नका लागि यसअघि नै सिभिल क्यापिटललाइ बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । अब बोर्डले पारित गरेपछि बैंकले हकप्रद जारी गर्नेछ ।

हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद निस्कासन पश्चात पुँजी आठ अर्व रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ