वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनता र त्रिवेणी गाभिएर एकिकृत कारोबार सुरु

अर्थटुडे
२०७३ चैत्र २६, शनिबार

काठमाडौं । जनता बैक नेपाल र त्रिवेणी विकास बैक एकआपसमा गाभिई जनता बैक नेपालको नाममा संयुक्त कारोबार सुरु भएको छ । शुक्रबार गर्भनर डा. चिरञ्जीवी नेपालले एकिकृत कारोबारको उद्घाटन गरे ।

मर्जरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ७२ करोड पुगेको छ । यसैगरी निक्षेप ३६ अर्व र कर्जा ३३ अर्ब पुगेको छ । मर्जर पश्चात बैंकको शाखा संजाल ७३ वटा, एटीएम ३८ वटा, शाखा रहित बैंकिङ्ग संजाल १९ वटा र ग्राहक संख्या ३ लाख पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ