वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वोच्चले भन्यो: सिइओ र संचालकको कार्यकाल राष्ट्र बैंकले तोक्न सक्छ

अर्थटुडे
२०७४ बैशाख १४, बिहीबार

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ), अध्यक्ष र संचालकको कार्यकाल नेपाल राष्ट्र बैंकले तोक्न पाउने फैसल्ला गरेको छ । कार्यकाल तोक्ने विषयको विरोध गर्दै दुई वर्षअघि नारायण सुन्दर श्रेष्ठले दायरको मुद्दामा न्यायधिशद्वय केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरेको संयुक्त इजलाशले यस्तो निर्णय गरेको हो ।
तर , हालै जारी भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) ले भने सिइओ र कार्यकारी अध्यक्षको कार्यकाल तोकेपनि अध्यक्षको कार्यकाल भने तोकिएको छैन । राष्ट्र बैंकले मस्यौदामा कार्यकाल तोकेर पठाएपनि सांसदहरुले यसलाइ संसोधन गरेका थिए । सर्वोच्चको फैसल्लासँगै राष्ट्र बैंकको भूमिकालाई स्पष्ट पारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ