वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन ३०० सस्तियो

अर्थटुडे
२०७४ बैशाख १९, मंगलवार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन ३०० रुपैयाँ सस्तो भएको छ । सोमबार प्रतितोला ५४ हजार ७०० रुपैयाँ कायम सुन मंगलबार घटेर ५४ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ पनि ५ रुपैयाँ घटेर प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ