काठमाडौं । यति कार्पेट इन्डस्ट्रिजमा गएराति भीषण आगलागी भएको छ । भक्तपुर नगरपालिका–२ स्थित कारखानामा गएराति ११ बजेबाट भएको आगलागी विहान ७ बजेसम्म नियन्त्रणमा लिन सकिएको छैन ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै ८ वटा दमकल प्रयोग गरिएको छ । अग्नी नियन्त्रकहरुले पनि यसलाई नेपालकै ठूलो आगलागी भनेका छन् ।
प्रतिक्रिया