वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक बाणिज्य बैंक र पाँच विकास बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

अर्थटुडे
२०७४ असार १९, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक बाणिज्य बैंक सहित पाँचवटा विकास बैंकलाई मर्जरमा जानको लागि अन्तिम स्वीकृति दिएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई मर्जरमा जानको लागि स्वीकृति दिएको हो ।

ग्लोब आइएमइ बैंक र रिलायबल डेभलपमेन्ट बैंक, सांग्रिला विकास बैंक र कसमस विकास बैंक, कामना विकास बैंक र सेवा विकास बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ