वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापुच्छे« बैंकद्धारा निःशुल्क आँखाशिविर

अर्थटुडे
२०७४ असार २१, बुधबार

काठमाडौं । माछापुच्छे« बैंकद्धारा निःशुल्क आँखाशिविर बैंकको नारायणगढ शाखाले देवघाट तनहुँ स्थित गलेश्वर आश्रममा बृहत निःशुल्क आँखा शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत भएको कार्यक्रममा १६३ भन्दा बढी बिरामीको आँखा परिक्षण गरिएको बैंकले जनाएको छ ।

शिविरमा ४९ जना बिरामीलाई निःशुल्क चस्मा वितरण गरीएको उक्त कार्यक्रममा बिभिन्न आवश्यक औषधी समेत निःशुल्क वितरण गरीएको थियो । त्यसैगरी, उक्त शिविर मार्फत छानिएका १२ जना विरामीको भरतपुर आँखा अस्पतालमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको बैंकको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ