वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेवा र गण्डकीको एकिकृत कारोबार सुरु

अर्थटुडे
२०७४ असार २१, बुधबार

काठमाडौं । फेवा र गण्डकी विकास बैंक मर्जर भइ बनेको कम्पनी गण्डकी विकास बैंकले बुधबारबाट एकिकृत कारोबार सुरु गरेको छ । मर्जर सम्पन्न भएपछि एकिकृत कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकले जेठ २५ र कम्पनी रजिष्टारको कार्यालयले असार १५ गते अनुमति दिएको थियो ।
नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिका लागि दिएको समयसिमा नजिकिदै जाँदा बैंकहरुलाई मर्जरको चटारो बढेको छ । पछिल्लो केहीदिनयता दिनहुँ बैंकहरु मर्जर तथा एकिकृत कारोबारका समाचारहरु आइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ