वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकको नाफा १.२१ अर्व, गत आवको तुलनामा १२ % मात्र बढ्यो

अर्थटुडे
२०७४ श्रावण ६, शुक्रबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७३ ७४ मा १ अर्व २१ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले शुक्रबार प्रकाशित गरेको वित्तियी विवरण अनुसार अघिल्ला आवको तुलनामा नाफा १२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

बैंकले जोखिम व्यवस्था वापत छुट्याएको रकम फिर्ता वृद्धि भएपछि व्याज आम्दानी भने खासै वृद्धि भएको छैन ।
बैंकले गत आर्थिक वर्षसम्ममा ५२ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ