वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको तोकेको पुँजी पुर्याउन आरएसडीसी लघुवित्तको २०० % हकप्रद

अर्थटुडे
२०७४ श्रावण ६, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्र्याउन आरएसडीसीले २०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीलाई उक्त हकप्रदका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

राष्ट्रियस्तरमा लघुवित्तको थोक कर्जा कारोबार गर्ने कम्पनीको पुँजी ११ करोड ५० लाख मात्र छ । कम्पनीले २०७५ असारसम्ममा पुँजी ८० करोड पुर्याउनुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ