वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोर्खाज फाइनान्सको साढे १० लाख कित्ता सेयर लिलामीमा

अर्थटुडे
२०७४ श्रावण ९, सोमबार

काठमाडौं । गोर्खाज फाइनान्सले साढे १० लाख कित्ता सेयर लिलामी गर्ने भएको छ । फाइनान्सले हालै जारी गरेको हकप्रद निश्कासनमा बिक्री नभएको सेयर लिलामीमा राखेको हो ।

कम्पनीको ९ लाख ७९३ कित्ता संस्थापक सेयर  र १ लाख ५४ हजार ३९६ कित्ता साधारण सेयर लिलामीमा राखेको निश्कासन तथा बिक्री प्रवन्धक एनआइबिएल क्यापिटलले जनाएको छ ।

उक्त सेयरका लागि साउन १० गते आवेदन खुल्ला भई १९ गते बन्द हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ