वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वोमी माइक्रोफाइनान्सको २० प्रतिशत बोनस

अर्थटुडे
२०७४ भाद्र २६, सोमबार

काठमाडौं । वेमी माइक्रोफाइनान्स वितीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै कम्पनीले १.१०८ प्रतिशत नगद लाभांस (कर बापत लाग्ने रकम) दिने जनाएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ९४ औ बैठकले सो निर्णय गरेको हो । प्रस्तावित लाभांस नेपाल राष्ट्र बैकबाट स्वीकृति पश्चात संस्थाको साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुमा वितरण गरिने छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ