वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिनाउ विकास बैंकले १०% बोनस र ५% नगद लाभांस दिने

अर्थटुडे
२०७४ आश्विन १, आईतवार

काठमाडौं । तिनाउ विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकले गत बर्षको मुनाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांस दिने भएको हो ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको २१३ औ बैठकले सो निर्णय गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट स्वीकृत भएपछि वितरण गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ