वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११लाख रुपैयाँ सहयोग

अर्थटुडे
२०७४ आश्विन ३, मंगलवार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बाढीपिडितहरुको सहयोगका लागि ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । बैंकले सोमबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.राणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ