वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेरोजगार युवाहरुलाई खुसीको खवर,बाणिज्य बैंकले माग्यो ५७१ कर्मचारी, हेर्नुहोस् विज्ञापन सहित

अर्थटुडे
२०७४ आश्विन ६, शुक्रबार

काठमाडौं । बेरोजगार युवाहरुलाई खुसीको खवर छ । राष्ट्रिय बाणिज्य बैंकले ५ सय ७१ जना नयाँ कर्मचारीहरु भर्ना गर्ने भएको छ । बैंकले शुक्रबार सुचना प्रकाशित गरी सो संख्यामा कर्मचारी आवश्यक भएको बताएको छ ।

बैंकले चारदेखि १० तहसम्मका ५७१ जना कर्मचारी आवश्यक रहेको जनाएको छ । बैंकका अनुसार मुख्य प्रबन्धकमा एक, वरिष्ठ प्रबन्धकमा २, प्रबन्धकमा ४, प्रबन्धक (सूचना प्रविधि) मा एक, उप –प्रबन्धकमा ८,उप –प्रबन्धक (लेखा) मा ५, सहायक प्रबन्धकमा ८५ र सहायक प्रबन्धक (कानुन) मा ६ जना कर्मचारी आवश्यकता रहेको छ ।

त्यस्तैगरी सहायक प्रबन्धक (इन्जिनियर) मा ३, सहायक प्रबन्धक (लेखा) मा १६, सहायक प्रबन्धक (कृषि)मा ७, वरिष्ठ सहायक ५६, बरिष्ठ सहायक (नगद) ३०, बरिष्ठ सहयाक (कम्प्ुटर अपरेटर) ६, सहायक २४६ , सहायक नगद ४० र सहायक कप्युटरमा ५५ जना कर्मचारी आवश्यकता रहेको बैंकले जनाएको छ ।
(बैंकले प्रकाशित गरेको विज्ञापन सहित)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ