वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

योजना आयोगका उपाध्यक्ष वाग्लेद्धारा राजिनामा

अर्थटुडे
२०७४ फाल्गुन ६, आईतवार

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले पदबाट राजिनामा दिएका छन् । दिगो विकास लक्ष्यमा नेपालको अवस्था र आगामी कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै उनले आईतबारै प्रधानमन्त्रीलाई राजिनामा दिने घोषणा गरेका हुन् ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले वाग्लेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । सरकार परिवर्तनसँगै वाग्लेले पनि पदबाट राजिनामा दिन लागेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ