काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले पदमुक्त भएका प्रधानन्याधीश गोपाल प्रसाद पराजुलीबाट सपथ ग्रहण गरेकी छिन् ।
न्याय परिषद्को फागुन ३० गते बसेको बैठकले पराजुलीलाई उमेर हदका कारण अवकास गरेको निर्णय सार्वजनिक भएपनि राष्ट्रपति भण्डारीको सपथ भने अवकास प्राप्त प्रधानन्याधीशले नै गराए ।
अवकास प्राप्त प्रधानन्याधीशबाट सफथ ग्रहण गरेकी राष्ट्रपति भण्डारीको सपथ ग्रहणको आधिकारिकतामाथि नै विभिन्न कोणबाट प्रश्न उठ्न थालेको छ ।
भण्डारीको सपथ ग्रहण गर्नुभन्दा केही मिनेटघि मात्र प्रधानन्याधीशले अवकास पाएको निर्णय बाहिरिएको थियो ।नेपालको संविधान २०७२ को धारा १३१ मा प्रधानन्यायाधीशको पद यसरी रिक्त हुने व्ययस्था छ ।
प्रतिक्रिया