सरकारले घुमाउरो पाराले सांसदको लागि ४ करोड रुपैयाँसम्मको खर्च गर्न पाउने गरी रकम विनियोजित गरेको छ ।
अर्थमन्त्रीले मंगलबार संघिय संसदमा प्रस्तुत गरेका बजेटमा उनले प्रति निर्बाचन क्षेत्रका लागि ४ करोड रुपैयाँ खर्च गर्न सकिने व्यवस्था गरेको बताएका छन् । उनले सो रक मभने पाँचवटा आयोजनाहरुको लागि दिइएको र सो रकमको खर्च भए नभएको पनि नियमन गरिने बताए ।
यसघि सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ निर्वाचन क्षेत्रको विकासको लागि संसदहरुले खर्च गर्न पाउने प्रावधान राखेको थियो ।
सांसदहरुको मातहतमा ४ करोड
२०७५ जेष्ठ १५, मंगलवार

प्रतिक्रिया