वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालक्ष्मी इन्स्योरेन्सको सिइओमा भट्टराई

अर्थटुडे
२०७५ पुष १८, बुधबार

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीले बिमा समितिले संचालन स्वीकृति दिएसँगै कम्पनीले सिइओ नियुक्त गरेको हो ।

भट्टराईको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल २०७५ पुस १७ देखि ४ वर्ष अवधिको हुनेछ । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन पुरा गरेका भट्टराई बीमा तथा बैकिङ क्षेत्रमा ३५ वर्षदेखि आबद्ध छन् ।

भट्टराईले यसअघि महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकमा २२ वर्षभन्दा बढी प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ