वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानी बोर्डको सिइओका लागि आवेदन खुल्ला

अर्थटुडे
२०७७ असार ६, शनिबार

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तीका लागि प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरी शुक्रबार प्रस्ताव आह्वान गरेको हो ।
सिइओका लागि इच्छुक उम्मेदवारले आगामी १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

तत्कालीन सिइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि बोर्ड सिइओ रिक्त छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ