वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि विकासका लागि साढे ११ अर्व ऋण लिने तयारी

अर्थटुडे
२०७७ भाद्र १४, आईतवार

काठमाडौं । सरकारले कृषि क्षेत्रको विकासका लागि ११ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ ।

मन्त्रीपरिषद्का् बैंठकले ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी) बाट सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता अघि बढाउने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार र अर्थमन्त्री मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ