वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नर बन्दै डा.विश्व पौडेल, समितिकाे बैठक सुरू

अर्थटुडे
२०८२ जेष्ठ ६, मंगलवार

काठमाडाै । गभर्नर सिफारिसको बैठक सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा सिफासिर समितिको बैठक बसेको हो । समितिले आजै गभर्नर नियुक्तीका लागि तीनवटा नाम सिफारिस गर्नेछ ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले डा.विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएपछि गभर्नर सिफारिस समितिको बैठक बसेको हो । समितिले डा.विश्व पौडेल, डा. निलम ढुंगाना सहित तीन जनाको नाम सिफारिस गर्ने पक्का छ । आजै गभर्नरमा पौडेललाई नियुक्ती गर्ने निर्णय सरकारले गर्ने सम्भावना रहेको उच्च स्रोतको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ