काठमाडौं । वसुन्धरास्थित रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २०औं बार्षिक साधारण सभा असोज ३ गते हुदैछ । संस्थाद्धारा प्रकाशित सूचना अनुसार यती इति इभेण्ट एण्ड कन्फरेन्स सेन्टर, वसुन्धरामा विहान ९ वजेदेखि हुने सभा सुरु हुनेछ ।
सभामा संस्थाको प्रगती प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन संस्थाको नयाँ भवन निर्माण तथा विनियम संसोधनका साथै नयाँ संचालक समिति चयन गर्ने लगायतका विषयहरु रहेको र सबै सदस्यलाई उपस्थितीका लागि अनुरोध गरेको छ ।
प्रतिक्रिया