काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी आन्दोलनमा नेपालका प्रतिनिधिले अर्को महत्वपूर्ण विजय हासील गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निवर्तमान अध्यक्ष ऋषिराज घिमिरे एशियाली ऋण महासंघ (अक्कु)को अध्यक्षमा निर्वाचित भएका हुन् ।
अक्कुका अध्यक्ष कोरियाली नागरिक मुन प्रतिनिधित्व गरेको संस्थाले प्रतिनिधिबाट हटेपछि अक्कुका उपाध्यक्ष रहेका घिमिरे स्वत अध्यक्ष बनेका हुन् । अक्कुको कार्यकाल दुई वर्षको हुने भएपनि घिमिरे नौ महिनामात्र अध्यक्ष रहनेछन् ।
प्रतिक्रिया