वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निगमले पेट्रोलको मूल्य घटायाे, डिजेलको बढायाे

अर्थटुडे
२०८२ श्रावण १५, बिहीबार

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । विहिबार राती १२ देखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको हो । तर निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ