काठमाडौं । जनता बैंकले हेटौडामा आफ्नो ४० औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको मंगलबार बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरे ।
बैंकले हाल ४० शाखा, ३० एटिएम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया