वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हाम्रो विकास बैंकको मुल्य समायोजन, मुल्य समायोजनपछि कति पुग्यो बैंकको सेयर मुल्य ?

अर्थटुडे
२०७३ पुष ११, सोमबार

काठमाडौं । हाम्रो विकास बैंकको २५ प्रतिशत बोनस सेयरपछि मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेन्जले बैंकको बोनस सेयर पछि बैंकको औषत आधार मूल्य ३२८ रुपैयाँ मानेर सेयर मूल्य प्रतिकित्ता ४४३ रुपैयाँमा समायोजन गरेको हो । यसअघि बैंकको अन्तिम काराबोर प्रतिकित्ता ५५४ रुपैयाँमा भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ