काठमाडौं । देवः विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) पुस १८ गतेबाट हुने भएको छ । कम्पनीको साधारणसभाले पारित गरेको २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि बुक क्लोज गर्न लागेको हो ।
पुस १७ गतेसम्म कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने कम्पनीद्धारा जारी सुचनामा उल्लेख छ ।
प्रतिक्रिया