काठमाडौं । कृषि विकास बैंकको संचालक समितिले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।
विहिबार बसेको संचालक समितिले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती बैंकको आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
बोनस सेयर वितरणसँगै बैंकको पुँजी ७ अर्वभन्दा बढी हुनेछ ।
प्रतिक्रिया