काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पुससम्ममा ६३ करोड १६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकले ४१ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो ।
०७३ पुससम्ममा बैंकले ५२ अर्व ७४ करोड निक्षेप संकलन गरी ४६ अर्व ७८ करोड रुपैयाँ ऋण लगानी गरेको बैंकले बुधबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।
प्रतिक्रिया