वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गरिमाको २०% बोनस राष्ट्र बैंकबाट स्विकृत, ७०% हकप्रद पनि जारी गर्दै

अर्थटुडे
२०७३ माघ १२, बुधबार

काठमाडौं । गरिमा विकास बैंकको गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंक संचालक समितिको उक्त बोनस प्रस्तावलाई राष्ट्र बैंकले स्विकृत गरेको छ । अब बैंकको साधारणसभाले पारित गरेपछि उक्त बोनस वितरण हुनेछ ।

यसैगरी बैंकले बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा ७० प्रतिशत हकप्रद पनि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई पनि बैंकको साधारणसभाले स्विकृत गर्न भने बाँकी रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ