वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खाना पकाउने ग्यासको मुल्य २५ रुपैयाँले बढ्यो

अर्थटुडे
२०७३ माघ १९, बुधबार

काठमाडौं । खाना पकाउने ग्यास लकिन्दा अव १३५० रुपैयाँ तिर्नुपर्ने छ । नेपाल आयल निगमले ग्यासको मुल्य २५ रुपैयाँले बृद्धि गरेको छ । यसअघि प्रतिसिलिन्डर १३२५ रुपैयाँ मात्र थियो ।

नेपाल आयल निगमको व्यवस्थापनको बुधवार बसेको बैठकले ग्यासको मूल्य बृद्धि गरेको हो । ग्यासमा घाटा धेरै भएकोले मुल्य बृद्धि गर्नुपर्ने भएको निगमले जनाएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशन(आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलाई ग्यासमा घाटा धेरै हुने भएकोले मूल्य बढाएको हो ।

निगमका अनुसार यसअघि पनि निगमलाई ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा रहेको थियो । तर निगमले पेट्रोलियम पदार्थको मुल्य भने बढाएको छैन । यसमा पनि निगमलाई घाटा नै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ