वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकैदिन ५ कम्पनीको बोनस सेयर दर्ता

अर्थटुडे
२०७४ बैशाख ५, मंगलवार

काठमाडौं । एकैदिन पाँच कम्पनीले बोनस सेयर दर्ता गराएका छन् । नेपाल धितोपत्र बोर्डमा ओम डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स लिमिटेड ,नेको इन्सुरेन्स, साइन रेसुङगा डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले बोनस सेयर दर्ता गराएका हुन् ।

ति पाँचवटै कम्पनीले गत चैत २९ गते बोर्डमा आफ्ना लगानीकर्ताहरुको लागि दिइने बोनस सेयर दर्ता गराएका हुन् । कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई क्रमशः २९.२०, २२.५०, २०, २७ र ३५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभाबाट समेत पारित गराइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ