वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंकका लगानीकर्तालाई फेरी १० % हकप्रद

अर्थटुडे
२०७४ जेष्ठ २६, शुक्रबार

काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्तालाई १० प्रतिशत हकप्रद दिने भएको छ । बैंक संचालक समितिको बैठकले हाल जारी भएको ३० प्रतिशत हकप्रद सेयर पछि कायम हुने चुक्ता पुँजीमा १०ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेकोे हो ।

बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैकिङ सेवा सेवा दिइरहेको बैंकले चालु आवको चैतसम्म ९५ करोड ७० लाख खुद नाफा गरेको छ । उक्त अवधिसम्ममा ७५ अर्ब २७ करोड निक्षेप संकलन गरी ६६ अर्ब २६ करोड कर्जा लगानी गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ