वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यवसायीको धम्कीका कारण पेट्रोल पम्पहरुमा लामो लाइन, ग्यालीनमा पेट्रोल संचय गर्दै सर्वसाधारण

अर्थटुडे
२०७४ असार १४, बुधबार

काठमाडौं । असार २० गतेबाट बाग्मती अञ्चलमा पेट्रोल बिक्री नगर्ने व्यापारीको धम्कीका कारण अधिकांस पेट्रोल पम्पमा उपभोक्ताको लाइन लाग्न थालेको छ । पम्पहरुमा आइतबारदेखि नै सर्वसाधारण लाइन बसेर पेट्रोल लिन बाध्य छन् ।

बन्दको हल्लासँगै इन्धन अभाव हुने डरमा सर्वसाधारणहरुले आवश्यक्ता भन्दा बढी तेल खरिद गर्न थालेकाले लाइन लाग्न थालेको हो । कतिपय उपभोक्ताहरुले ग्लानीनमा समेत तेल भरेको पम्पहरुमा देख्न सकिन्छ ।

पम्पहरुमा लामो लाइन लागेपनि यसबारेमा नेपाल आयल निगमले केही बोलेको छैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ