काठमाडौं । लामो समय समस्याग्रस्त भई कारवाहि फुकुवा भएको अरुण फाइनान्सले लगानीकर्तालाई १०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउनका लागि कम्पनीले हकप्रद जारी गर्न लागेको हो ।
कम्पनीले जारी गर्न लागेको १५ करोडको हकप्रदलाई इक्रा नेपालले भने आइपिओ ग्रेड ५ रेटिङ गरेको छ । जुन रेटिङले कम्पनीको हकप्रद कमजोर रहेको जनाउछ ।
२०७१ माघदेखि समस्याग्रस्त भएको कम्पनी २०७३ माघबाट समस्गाग्रस्त कारवाही फुकुवा भएको हो ।
प्रतिक्रिया