वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ज्योति विकास बैंकका थप दुई एटिएम

अर्थटुडे
२०७४ श्रावण ४, बुधबार

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना दुई शाखाहरु जोरपाटी तथा भक्तपुरको च्याम्हासिंहमा एटिएम सेवा सुरु गरेको छ । यस सेवाबाट बैंकका ग्राहकलगायत एससीटी नेटवर्कका सदस्य बैंकका एटिएम कार्डबाट नगद झिक्न सकिनेछ ।

बैंकले हाल देशभर ३२ वटा शाखा, १४ एटिएम र १ एक्स्टेन्सन काउण्टर मार्फत बैङ्किग सेवा प्रदान गरिरहेको छ ।  निकट भविष्यमा थप ९ शाखा विस्तार गर्ने र भिसा कम्पनीसँग आवद्घ भई थप सेवा विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ