वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल माइक्रोफाइनान्सका लगानीकर्तालाई ३५ % प्रतिफल

अर्थटुडे
२०७४ भाद्र २९, बिहीबार

काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई ३५ प्रतिशत प्रतिफल दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस र १५ नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति गरेको बोनस प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले स्वीकृति दिएपछि कार्यान्वयनमा आउनेछ ।

हाल नेसनल माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । गत आर्थिक वर्षसम्ममा कम्पनीले ७ करोड २१ लाख खुद नाफा गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ