वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रुरल माईक्रोफाईनान्सको २० प्रतिशत लाभांस

अर्थटुडे
२०७४ आश्विन २०, शुक्रबार

काठमाडौं । रुरल माईक्रोफाईनान्सले २० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । फाइनान्स सञ्चालक समितिको शुक्रबार बसेको ३०२ औ बैठकले आफ्ना लगानीकर्ताहरुलाई गत बर्षको नाफाबाट ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव राष्ट्र बैंकको स्वीकृति पश्चात् बार्षिक साधारणसभाबाट पारित भएपछि बाडिने छ । अघिल्लो बर्ष कम्पनीले दश प्रतिशत बोनस र दश प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ