वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ५ अर्व उठाउदै

अर्थटुडे
२०७४ आश्विन २४, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बुधबार ५ अर्व रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट उठाउने भएको छ । ३ पटक गरी ११ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले गत आईतबार मात्र बजारबाट ५ अर्व उठाएको थियो ।

३० दिन अवधिको उक्त निक्षेपको व्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेपको सावाँ र ब्याज भुक्तानी कात्तिक २४ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ