काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एभरेष्ट बैंकले ५३ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको यसै अवधिमा बैंकले ५१ अर्व ३४ करोड नाफा गरेको थियो ।
बैंकले बुधबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार निक्षेप अर्व नजिक पुग्न लागेको छ । ०७४ असोजसम्ममा बैंकले ९९ अर्व ३७ करोड निक्षेप संकलन गरी ८१ अर्व ८५ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया