वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंकले २५ प्रतिशत बोनस सेयर दिने

अर्थटुडे
२०७४ कार्तिक १५, बुधबार

काठमाडौँ । हिमालयन बैंकले २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले गत बर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने जनाएको हो ।
गत बर्ष कम्पनीले ३० प्रतिशत बोनस सेयर दिएको थियो । हाल कम्पनीको चुक्तापुँजी ६ अर्ब ४९ करोड रहेको छ । गत वर्ष कम्पनीले दुई अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ