वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईबिएल क्यापिटल मार्केट्स उत्कृष्ट ब्राण्ड

अर्थटुडे
२०७४ पुष ४, मंगलवार

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडले नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड हात पार्न सफल भएको छ । सोमबार सिएमओ एसियाद्वारा आयोजित कार्यक्रममा एनआईबिएललाइ उत्कृष्ट ब्राण्ड अवार्ड प्रदान गरिएको हो ।

उत्कृष्ट बैकिङ्ग, बिमा तथा वित्तीय सेवा प्रदायक कम्पनीहरुमध्ये एनआईबिएल क्यापिटलले उक्त अवार्ड हात पारेको हो । सो कार्यक्रममा बैकिङ्ग, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए ।

विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ