वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबी बैंकले ल्यायो डिलाइट्स सेभिङ एकाउन्ट

अर्थटुडे
२०७४ माघ १८, बिहीबार

काठमाडौं । एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको एनएमबी बैंकले ल्यायो डिलाइट्स सेभिङ एकाउन्ट सञ्चालनमा ल्याएको छ ।

यो एकाउण्ट खोलेर एटीएम कार्ड प्रयोग गर्ने ग्राहकले नेपालभरीका कुनै पनि वित्तिय संस्थाहरु को एटीएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क लाग्दैन ।

यस एकाउन्टका ग्राहकले निशुल्क मोबाईल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर पाउने छन् ।  एनएमबि बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ